दार्जिलिङका हरेक होमस्टे र रेस्टुरेन्टका लागि
निःशुल्क वेबसाइट।
MakeMyTrip, Booking.com — हर बुकिङमा १५–३०% कमिसन लिन्छन्। हामी एक पैसा पनि लिँदैनौं। कहिल्यै।
दार्जिलिङ जिल्लामा ३,०००+ होमस्टे। अधिकांशसँग वेबसाइट छैन। हामी यो बदल्दैछौं।
हरेक बुकिङमा के हुन्छ?
तपाईंको ₹१,००० को बुकिङ
₹1,000
₹150–300 MakeMyTrip लाई जान्छ
−₹150 to −₹300
तपाईंले पाउनुहुन्छ
₹700–₹850
वर्षमा १०० बुकिङ? ₹१५,०००–₹३०,००० सदाका लागि गयो।
त्यो पैसाले एउटा नयाँ कोठा बन्थ्यो। बच्चाको स्कूल फी तिरिन्थ्यो। पाहुनाका लागि राम्रो खाना पकाउन सकिन्थ्यो।
त्यो पैसा तपाईंको हो। हामी फिर्ता दिलाउँछौं।
बुकिङ सीधा तपाईंकोमा आउँथ्यो भने? शून्य कमिसन। हर पटक।
यो हाम्रो उपहार हो। शर्त छैन।
हामी पहिले दिन्छौं। तपाईं पछि भरोसा गर्नुहुन्छ। त्यही नै सही क्रम हो।
तपाईंको होमस्टेको वेबसाइट
Google मा देखिनुहुन्छ। MakeMyTrip मा मात्र होइन।
सीधा बुकिङ
पाहुना सम्पर्क गर्छ → सीधा तपाईंसँग बुक गर्छ। शून्य कमिसन।
डिजिटल मेनु / कोठाको सूची
एउटा राम्रो पेज। ग्राहकहरूले सबै कुरा देख्छन्।
दार्जिलिङ निर्देशिकामा सूचीकरण
हाम्रो बढ्दो पहाडी व्यापार नेटवर्कको हिस्सा बन्नुस्।
समुदाय पहुँच
अन्य होमस्टे मालिकहरूबाट सिक्नुस्। सरकारी अनुदान। निःशुल्क सल्लाह।
सबै सà¥à¤µà¤¿à¤§à¤¾à¤¹à¤°à¥‚ सधैंà¤à¤°à¤¿ निःशà¥à¤²à¥à¤•। कà¥à¤¨à¥ˆ कà¥à¤°à¥‡à¤¡à¤¿à¤Ÿ कारà¥à¤¡ चाहिà¤à¤¦à¥ˆà¤¨à¥¤
कसरी काम गर्छ?
फारम भर्नुस्
तपाईंको होमस्टे / रेस्टुरेन्टबारे ५ वटा प्रश्नको जवाफ दिनुस्। ५ मिनेट लाग्छ।
हामी ७ दिनमा वेबसाइट बनाउँछौं
तपाईं हेर्नुस्। मनपरेन? हामी सुधार्छौं। तपाईं सन्तुष्ट नहुँदासम्म।
सीधा बुकिङ आउन थाल्छ
लिङ्क शेयर गर्नुस्। Google ले फेला पार्छ। पाहुना सीधा तपाईंसँग बुक गर्छन्।
आफ्नो business अनुसार सही support plan छान्नुहोस्।
पहिला free foundation राख्नुहोस्, अनि business बढ्दै जाँदा brand, growth, र operations support थप्नुहोस्।
Yearly plan मा 2 months बराबर बचत हुन्छ।
Free Start
Payment चाहिँदैन
Direct WhatsApp enquiry, free expert resources, र govt scheme guidance सहित छिट्टै online जानुहोस्।
- +Website on our domain
- +WhatsApp enquiry + booking
- +1 free audit call
- +One-time setup and integration
- +Govt schemes / grants access via WhatsApp group
- +Free expert resources and practical improvement guides for self-run homestays
- +Fully hosted and managed by us at our cost
Basic
Monthly billing
अझ professional online presence र direct booking सजिलो बनाउन चाहने homestays का लागि।
- +Everything in Free
- +Brand kit र custom domain
- +Premium website optimization र social profile setup
- +Social links integration across your website
- +Razorpay र direct booking payment setup
- +Booking details र confirmations सीधै तपाईंको फोनमा
- +Ongoing website updates र improvements by our team
- +Quarterly review, reports, र business improvement guidance
- +On-demand call र enquiry support
- +1 AI assistant tailored for your business
Pro
Active monthly support
Growing homestays र restaurants का लागि stronger visibility, better booking flow, र more active support.
- +Everything in Basic
- +Support for both homestays and restaurants
- +More active website management and booking support
- +Offer banners, seasonal updates, and campaign support
- +Better booking and enquiry flow optimization
- +Local business visibility improvements
- +Stronger reporting and growth recommendations
- +Priority guidance for grants, schemes, and sustainability applications
- +1 more advanced AI assistant tailored for your business
Business
Operational support billing
ठूला homestays, hotels, र restaurants का लागि stronger operational support, better guest handling, र next-level systems.
- +Priority support for operations and day-to-day management
- +Call handling support so booking enquiries are not missed
- +Social media support and guest review management
- +Booking automation improvements for smoother confirmations and follow-ups
- +Answer Engine Optimization to improve online visibility and discovery
- +Advanced AI support for bookings, operations, guest data, and reporting
- +Hiring support and staff coordination guidance
- +Support for premium services and attracting higher-value guests
- +Catering service support
- +Banquet and event service support
Custom automation वा high-touch support चाहिन्छ?
Deeper automation, 24/7 AI support, premium guest acquisition, र event-based growth चाहने homestays, hotels, र hospitality businesses का लागि।
24/7 AI calls, booking automation, premium guest growth, वा event support चाहिन्छ? तपाईंको business को लागि custom setup बनाऔं।
पहाडमा काम खोज्दै हुनुहुन्छ?
होमस्टे मालिकहरूका लागि
होमस्टे मालिकहरूका लागि: राम्रो खानसामा फेला पार्नु गाह्रो छ? हाउसकिपर चाहिन्छ? यहाँ निःशुल्क जागिर पोस्ट गर्नुस्।
काम खोज्नेहरूका लागि
काम खोज्नेहरूका लागि: आतिथ्य क्षेत्रमा काम खोज्दै हुनुहुन्छ? सूचीहरू हेर्नुस्। सीधा आवेदन दिनुस्।
Official paperwork र scheme links
तलका official सरकारी links प्रयोग गरेर फोनबाटै paperwork आफैं गर्नुहोस्। Portal, OTP, document upload, वा form भर्न गाह्रो भयो भने हामीलाई फोन गर्नुहोस्, step by step गरेर अघि बढाउँछौं।
यहाँ official portal मात्र राखिएको छ। Final approval भने department वा scheme authority कै निर्णयमा हुन्छ।
Form खोल्न, upload गर्न, OTP हाल्न गाह्रो छ?
आफ्नो फोनबाटै हामीलाई call गर्नुहोस्। कुन portal खोल्ने, form मा के हाल्ने, र next step के हो भनेर सँगै हेर्छौं।
Online गर्न चाहनुहुन्छ तर process ले झन्झट भइरहेको छ भने यो button त्यहीका लागि हो।
Homestay दर्ता
Homestay register गर्न चाहनुहुन्छ? Official West Bengal Tourism portal, online apply link, र form यहीबाट खोल्नुहोस्।
Tourism incentive paperwork
Tourism approval, incentive follow-up, वा homestay policy हेर्नुपरे official West Bengal links यही छन्।
PMEGP grant र loan paperwork
सानो business वा tourism setup का लागि PMEGP हेर्नु छ भने official portal र guideline यहीबाट खोल्नुहोस्।
Business registration र food license
Udyam दर्ता वा food-business paper का लागि official MSME र FSSAI portal यहीबाट खोल्नुहोस्।